Funny Status In Nepali

Nepali Funny Status We love fun and act funny to make others happy. So set your funny status in the Nepali language for your Facebook/Twitter profile and make your friends smile. Send funny SMS to your loved ones and make them laugh. Our list of jokes in Nepali status is ever expanding, we dedicated hours to update funny SMS in Nepali and other categories daily.

We have brought you the new Nepali Funny Status Collection. Which will refresh your heart and mind. So friends read and share my new Nepali Funny, Attitude, Love, Sad Status with Friend, Girlfriend, Husband or Wife on Twitter and Facebook.

Nepali Funny Status Image

तिमि मलाई बिद्या ले जस्तै साथ देउ
म, केपि ले भन्दा बढी माया गर्छु तिम्लाइ !!

कसको वेवी ले पठायो हावामा flying kiss
मेरो गालामा सरर काउकुती लाग्छ त हउ ।।

धन्न म्यासेजको जवाना छ र
ब्लक गर्छे नत्र त
मैले चिट्ठी पठाको परेवा नै पोलेर खाइदिन्थी होली रिसाहा घोप्टीले

एक्लै सुत्ने बानी छ आफ्नो त
बिहे पछी बुडिलाइ भुइमा
सुताइदिने हो

निदारमा किस गरेर मस्त निदाउने गल्फ्रेन्ड कैले हुन्छ होला,
लम्खुट्टेको किस ले ज्योरो आइसक्यो

Iphone, Samsung, Oppo, Vivo भन्दा छिटो त
Corona ले आफ्नो नया Updated Product ल्याउदो रहेछ

कोरोना = घरमा बस
भुकम्प = बहिर भाग्
म का जाम भौमान

हिजो राति WIFI गएर छिटै सुतेको
घरकाले बिरामी भएछ भनेर
अक्सिजन सिलिन्डर लेइसकेछन

यदि मेरो लागी जे पनी गर्न सक्छौ भने
छेरपाटि लागेको बेला संख बजाएर देखाउ

दिन मा 3/4 चोटी Massage गर्छ "Stay Safe" भन्दै
यती माया त मेरो EX ले नि गरेको थियन
त्यसैले Ncell को ऋण तिर्ने निर्णय गरियो

हैन यो किताब बनाउदा गाजा पनि
मिसाउछन् कि क्या हो
हेर्‍यो कि झ्याप पार्छ

लभ परेको ३ महिना पछि थाहा भयो
हाम्रो मन मात्रै होइन
गोत्र पनि मिल्दो रहेछ

message seen नगर्ने र गरे पनि
reply नदिने लाई अब चिट्ठी लेखेर पठाउछु

सोच्दैछु अब एउटा मायलु पनि
Online shopping गरूम्

सालको पातको टपरी नहुने सल्लाको
एक चिलिम गांजा तान्दा के बिधी हल्लाको

Nursing पढे भन्दैमा Bio मा 💉💊 राख्न जरुरि छ ?
खै हामी management पढेर क्यालकुलेटरको Photo कहिल्यै राखिएन

मन त आफुलाई बाहुनी नै पर्छ तर के गर्नु
७ दिन Natural बिदा अनि
औशी पुर्णिमा एकादशी देखि सनिबार सोमबार मंगलबार सबै बार्नुपर्छ
life त फेरी उहि Single जस्तो नै हुन्छ फेरी के गर्नु

निस्किएर जानू मन लाग्छ तिम्रो दिलबाट,
तर सरकार भन्छ, जो जहाँ छ त्यहि बस्नु।

Old is gold भन्दै
आन्टीको पछि लाग्न त भएन नि