Nepali Love Shayari

दैनिक १, २ घण्टा सजिलो सजिलो काम गरेर रु: ७००, ८०० कमाउनुहोस Proof हेर्न को लागी यहाँ Click गर्नुहोस

Nepali Love Shayari If you love to read Nepali Shayari then you are at right place. Here I’m going to share with you 100+ unique Shayari collection, which you can express your feelings in front of your loved one.

Most of peoples use Shayari to impress their lovers. Nepali Shayari is the most trending things on the internet, couples use Shayari on social media like Facebook, Twitter, Instagram, etc. If you want to impress your loved one then you should go for Nepali love Shayari, Funny Status, Attitude Status, Love Status, we are giving you the most famous Shayari of all time. These Nepali Shayari will be a boom for you and you will definitely love these.

Love Shayari in the Nepali Language

केटो भने पछी गालामा दारी हुनपर्छ
छाम्दा मुलायम फुलबारी हुनपर्छ
कुल घराना होस सुवाउदो नाम होस
शहरमा घर गाउमा थोरै बारी हुनपर्छ

बाचा कसम उनी सँग खाएको बेकार भो
छाडी गयो आफ्नो बनाएको बेकार भो!!
सगै जिउने सगै मर्ने कुरा गर्दा हिजो सम्म
हुन्छ प्रिय भन्दै हात समाएको बेकार भो!!

जती चोटा दिन्छौं देउ मायालु॥
जती खोट दिन्छौं देउ मायालु॥
सन्सार महङ्गो लाग्छ तिमी बिना,
जती नोट दिन्छौ देउ मायालु ।

तिम्रो मुटु मेरो धड्कन फेर्न पाए हुने
ई आँखाले तिम्लाइ सधै हेर्न पाए हुने
तिमी बाहेक अरु कोही सोच्या छैन हेर
जुनी जुनी अङगालो मा बेर्न पाए हुने

विश्वासले कोरेका शब्द हुन्
बजारमा हल्ला नचलाउनु है
शब्द , शब्द नभैइ भावना हुन्
सहरमा बजार नलगाउनु है!

धेरै पछी आज सपनीमा तिमिलाई देखेको थिए
बिडम्बना कस्तो खबर सोध्न नपाउदै ब्युझे।
टाढिएको म तिमीसङग बाध्यताले बाधेपछी
एक एक गरी कसमहरु त्यो टुट्दा खेरी बुझे ।

हास्दै आउछन रुवाउदै जान्छन माया गर्छ भन्नेहरु
कठै,आखै अघी ओझेल हुन्छन माया गर्छ भन्नेहरु
बिरुवा रोप्छन,गोडमेल गर्छन,पानी छर्छन कत्ती कत्ती
फक्रनै लाग्दा बोट अन्तै साछर्न माया गर्छ भन्नेहरु।

मायाका मीठा बात होसा अनि पो केही हुन्थ्यो
यो हातमा तिम्रो हात होसा अनि पो केही हुन्थ्यो
चियाको कप साक्षी हुँदा हाम्रो मायामा
रिमझिम त्यो बर्षात होस अनि पो केही हुन्थ्यो

आकाश बाट पानी पर्दा रुन मन लायो
उनको माया कत्ती रैछ बुझ्न मन लायो
देख्दा सधैं मुस्कुराउछिन हेर्छिन लजाएर
इसारामै डाकिन उनले वोलु बोलु लायो"

हाम्रो मायाको कहानी उपन्यास बनाइ लेख्ने मन छ
मैले जतिसुकै दुख भोगेनी तिमी खुसी देख्ने मन छ
तिमी जसरी मोज मस्ती खुशीमा रम्न नसकिएला
तर पिडाहरुलाई फलामको बार बनाइ छेक्ने मन छ

सगै जिउने मर्ने रहर फरक भएर के भो
मन मुटु तिमिमै थर फरक भएर के भो
माया सयौ जन्म समर्पित तिम्रै लागि
धड्कन एउटै घर फरक भएर के भो