Nepali Quotes about life

Nepali Quotes About Life Inspirational quotes and motivational sayings have an amazing ability to change the way we feel about your life. When you change the quality of your thinking, you can change the quality of your life, sometimes instantly. Just as positive words can make someone smile or a well-timed Nepali Quotes can make someone laugh, our thoughts react to the world in real-time.

To share your feeling, we have the finest collection of Nepali Quotes, Sad Shayari, Nepali Jokes, Funny Status, Nepali Quotes and Gajal in Nepali Langauge with images.

Inspirational quotes in Nepali

यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गछौँ भने,
मानिसहरुसग तिम्रो लागि समय हुनेछैन।

भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।

यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन
हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।

तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ ।
त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड

जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले
तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।

कोही माथी निर्भर नहुनु, केही पनि आशा नराख्नु र केही पनि नमाग्नु नै स्वतन्त्रता हो।

पैसाको अभाव भन्नु केवल बाहना मात्र हो,
तिमीसंग स्पष्ट लक्ष्यको अभाव भएको हो ।

जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले
तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो।

दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।


तिम्रो उमेर बढ्नुको यो मतलब होइन कि, तिमीले
आफ्नो उमेर गएको सोंचेर आफ्ना सपनाहरु छोडीदेऊ

जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ ।
जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।

कठिनाइ सत्यमा हिंड्ने बाटो हो । सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो

म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो।
काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।

आत्मविश्वास र काममा कडा मेहनतले नै सफलता दिलाउँछ!

तिमी को हौ भन्ने अरुलाई निर्णय गर्न नदेऊ।
आफ्नो परिचय तिमी आफैले बनाऊ ।

परिश्रम त्यो साँचो हो जसले भाग्यको ढोका खोल्दछ ।

केही गर्न नखोज्ने मान्छेलाई भाग्यले पनि साथ दिदैन ।

बाच यसरि कि, तिमी भोली नै मर्नु छ ।
सिक यसरि की, तिमी सधै बाचिरहनेछौ।

हामीले आशिर्वादको लागि मात्र भगवानको प्रार्थना गर्नुपर्छ ।
हाम्रो लागि के राम्रो हुन्छ भन्ने त भगवान स्वयंलाई नै थाहा छ।

जब-जब डर तिम्रो नजिक आउन थाल्छ,
साहसको हतियारले त्यसलाई आक्रमण गरेर परास्त गरिदेऊ।

गल्ति गर्नु मान्छे हुनुको प्रमाण हो

जुन आमाले तिमीलाई जन्म दिइन् ती आमाको मन कहिल्यै नदुखाऊ ।"

आफ्नो कमजोरी लाई कहिलेपनि न भन्नु अरुलाई किनकि त्यही कमजोरीको फाइदा उठाउने छन्

हाम्रो जीवनको उद्देश्य खुशी हुनु हो ।"- दलाई लामा

मानिस ठुलो दिलले हुन्छ, जातले होइन

बिर्सने हरु प्रति गुनासो कहिल्यै नगर, सबै मान्छे सम्झन लायक पनि त हुदैनन

हाँस्नुहोस्, किनकि सुन्दर जीवन एक सुन्दर चीज हो र यसैमा मुस्कुराउन काफी छ ।" मारलिन मुनरो

कसैको मज्बुरिको मजाक नबनाऊ साथी हो , जिन्दगि कहिले मौका दिन्छ त कहिले धोखा

आफ्नो selfi लिन 1 second लाग्छ तर जिन्दगीको image बनाउन पूरै जिन्दगी गइ हाल्छ

कोहि गिर्नमा राजी त कोहि गिराउनमा राजी , तर जो गिरेर संभालिन्छ त्यो जित्छ बाजी

म कुनै छोटो कहानी थिइन प्रिय , बस पाना नै छिटो पल्टायौ तिमिले

खुशी किन्ने पैशाको रङ कस्तो हुन्छ ? त्यही पैशा कमाउनु छ

कसैले रिसमा हजुरसँग झगडा गर्छ भने,हजुर उस्को रिसको झगडामा घृणा हैन माया हेर्ने प्रयास गर्नुस

एउटा भावोना लुकेको हुन्छ जब कसैले भन्छ It’s Ok”

ऐना जस्तै हुन्छ,मान्छेको ब्यवहार ! सिर्फ आफुले मुस्कुराउँने कि रिसाउने भनेर छान्नुपर्छ

जीवन वास्तवमै सरल छ, तर हामी यसलाई जटिल बनाउनमा जोड दिन्छौं ।" -कन्फुसियस

एउटा सानो लाइनछ उल्टो पढ या सुल्टो पढ मिठो लाग्छ , { छ जिन्दगी त आफन्त छन् }”

साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा....

जब, हद भन्दा धेरै पिडा हुन्छ नि, तब,मान्छे रुदैन बस मौनतामा छ्चलकिन्छ

टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु”

आशा अझै मरेको छैन, विश्वास अझै डगमगाएको छैन.. उमेर सगै कति रहरहरु मेटिए होलान, तर जिवनका पानाहरु अझै भरिएको छैन

माया गर्ने प्रेमिकाहरुको सबैकुरा जाहेज हुन्छन् तर देखावटी आँसु र घुर्की सारै नाजाहेज हुन्छन्

थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन

मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन

हरेकको जीवनमा एउटा यस्तो किम्ती मान्छे आउँदो रहेछ, जसलाइ हेरेर मात्रै सिंगो जीवन काट्छु भन्ने मिठो भ्रममा परिँदो रहेछ

मेरो एकथान जिन्दगी तिम्रो नाम गरिसकेँ, बस् सिन्दुरले तिम्रो सिउँदोमा सहिछाप लगाउन बाँकि छ

जुन काम कर्तव्य कर्मबाट विपरित हुन्छ, त्यस्तो कर्मलाई मनुष्यले कहिल्यै नगरुन्

भोको मेरो मन थियो, उन्ले आखा भरेर गइन्….”

जिन्दगी अनि यो तस्बिरमा बगेको नदी उस्ता उस्तै हुन जो बगिरहन्छ तर गन्तव्य कहिल्यै भेटाउन अनि मेटाउन सक्दैनन

मनमा जब पीडाको पहिरो जान्छ , तब आखामा आशु थाम्न सारै गारो हुदोरैछ

यत्रो घमण्ड किन गरछौ ? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो । एकदिन”

रुन गारो हास्न झनै गारो त्यो भन्दा नि कसैको मन जित्न गारो...”

ठुलो दिल छ हजुर मेरो माया गर्नुस या घृणा ब्याज सहित दोब्बर फिर्ता गरिदिन्छु

भाग्यमा लेखेर आउनु पर्छ कान्छा नाइ मलाई यही केटी चाइन्छ भन्दैमा कहाँ पाइन्छ र”

यदि रुनुको पनि कुनै युनिभर्सिटीमा पढाइ हुन्थ्यो भने, मेरो नामको अगाडी उहिल्यै डा. आँशु थपिन्थ्यो होला

हिजो आज नत समय ठिक छ नत भाग्य नै ,दुबै खराब तरिकाले आफ्नो खुसीमा चल्दैछन

रोऐर सकिने भनेको त आशु मात्रै हो पिडा त सधै मन मा रहिरहन्छ

जिन्दगि नयाँ तरिका ले सुरु गर्नु छ अब, जहाँ तिमि अन्जान् हुनेछौ

बिहे अघि पो पिरति त, बिहे पछि त पिर अति हुन्छ...

देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने बुझ्ने हरु ले नबुझे पछि नत रुनुको कुनै अर्थ हुन्छ नत पीडा सुनाउनु को नै

देउता जस्तै भएउ तिमी पनि, जति नै चाहेर पनि पाउन नसकिने